उपप्रमुख खड्का आठ दिनमै संक्रमण मुक्त

| जेठ ४, २०७८ मंगलबार

फाइल फाेटाे
A A A
A A A

०४ जेठ, रामेछाप । रामेछाप  नगरपालिकाकि उपप्रमुख सृजना खड्का काेराेना संक्रमण मुक्त भएकी छिन् । 

 


गत वैशाख २८ गते आएकाे रिपोर्टमा संक्रमण भएकी उपप्रमुख खड्का हाेम आइसाेलेसनमा बस्दै आएकी  थिइन् । स्वास्थ्यकर्मीकाे निगरानी र घरेलु उपचार पद्धतिबाट गरिकाे उपचारले खड्का छाेेटाे समयमै संक्रमण मुक्त भएको रिपोर्ट आएकाे उनले सामाजिक संजाल फेस्बुकमा उल्लेख गरेकी छिन् ।

 


उनले उच्च मनाेबलले नै काेराेना संक्रमणलाई जित्न सकिने बताईन् । 
मंगलबार एन्टिजेन्ट विधिबाट गरिएको परिक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको हाे ।                                      

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार