रामेछापमा असार २ गतेसम्मलाई लकडाउन थप (सूचनासहित)

केही खुकुलो पारियो

| जेठ २६, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२६ जेठ, रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउन थप एक हप्ता थपिएको छ ।

 

रामेछाप प्रशासनले जारी बन्दाबन्दीलाई केही खुकुलो बनाउदै आगामी असार २ गतेसम्म थप गर्ने निर्णय गरेको हो । थपिएको बन्दाबन्दी आज बुधबार राति १२ बजेदेखि लागू हुने छ । 

 

 


जारी बन्दा बन्दीलाई केही खुकुलो समेत पारिएको छ । प्रशासनको निर्णय अनुसार अब बैंक तथा वित्तिय संस्था र खाद्यन्न पसल सञ्चालन गर्ने समय बढाइएको छ । 

रामेछाप प्रशासनले जारी गरेको सूचना हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार