दोरम्बा शैलुङ् गाउँपालिकाका सातवटै  वडालाई कांग्रेसले दियो अक्सिजन् सिलिण्डर, बेडसहित स्वास्थ्य सामाग्री (फोटोफिचर)

| जेठ २८, २०७८ शुक्रबार

फोटो सुकराम योञ्जनको फेस्बुकबाट साभार
A A A
A A A

२८ जेठ, रामेछाप । रामेछापको दोरम्बा गाउँपालिकाका सातवटै वडाहरुलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

 

नेपाली कांग्रेस दोरम्बा शैलुङ गाउँपालिका कार्यसमिती, नेपाली कांग्रेसका नेता मान बहादुर लामा, समाजसेवी पूर्णबहादुर तामाङ् 'कान्छाराम' र भरत चौलागाई, दोरम्बा शैलुङ् गाउँपालिकाका युवाहरुको सहयोगमा पालिकाका ७ वटै वडाहरुमा विभिन्न स्वास्थ्य सामग्रीहरू वितरण गरेको पालिकाका कांग्रेस प्रवक्ता नारायण बहादुर खड्काले जानकारी दिए ।

 

उनका अनुसार बेड्, अक्सिजन सिलिण्डर, बेड्का ओछ्याउने म्याडटिस्, मास्क, स्यानिटाइजर, औषधीहरु लगाएतका स्वास्थ्य सामाग्री प्रदान गरिएको हो । 

सामाग्री वितरणको फोटो हेर्नुहोस्

 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार