दोरम्बा कांग्रेसः कोरोना रोकथामको लागि ६ लाख बराबरको राहात वितरण (दाताको नामावाली)
०१ असार, रामेछाप । नेपाली कांग्रेस दोरम्बा गाउँपालिकाले कोरोना रोकथामको लागि आफ्नो पालिका भित्र आफ्नो पहलमा भएको राहात सामाग्री हस्तान्तरण गर्न रकम उपलब्ध गराउने दाताहरुको नामावाली सार्वजनिक गरेको छ ।
कांग्रेस दोरम्बा गाउँपालिका सचिव लाल बहादुर मगरले मंगलबार, असार १ गते दाताहरुको नामावाली सार्वजनिक गरेका हुन् । उनले सातवटै वडामा स्वास्थ्य सामाग्री प्रदान गर्नको लागि ५१ जनाले आर्थिक सहयोग गरेको जानकारी दिएका छन् ।
उनका अनुसार कांग्रेस दोरम्बाले रु ५ लाख ६९ हजार ६ सय ५० रुपैयाँको कोरोना रोकथाम गर्नको लागि विभिन्न स्वास्थ्य सामाग्र, राहात सामाग्री वडा नं १ डडूवा, वडा नं २ दोरम्बा,वडा नं ३ टोकरपुर, वडा नं ५ गुनसाल, वडा नं ६ लखनपुर र वडा नं ७ थापागाउँबाट विभिन्न दाताहरुले आर्थिक तथा प्राविधिक सहयोग गरेका छन् । करिव ६ लाख बराबरको राहात सामाग्री दिएको दोरम्बा कांग्रेसलाई प्रतिबद्धता गरे केही रकम अझैपनि उठ्न बाँकि रहेको उनले बताए ।
विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथामको लागि सहयोग गर्ने सबैलाई उनले धन्वाद् दिएका छन् ।
केही दिन अघि जिल्ला कार्यसमितिले पनि करिव २ करोड बराबरको राहात सामाग्री प्रदान गर्न सहयोग गर्ने दाताहरुको नामावाली सार्वजनिक गरेको थियो ।
सहयोगी दाताहरुको नामावाली
- मान बहादुर लामा रू ३,३१,५००/ नगद साथै थापागाऊँ स्वास्थ्य चौंकी र दोरम्बा प्राथमिक अस्पतालको लागी एक-एक थान जेनेरेटर।
- पूर्ण बहादुर तामाङ (कान्छा राम ) ६,०००/ (पिस माक्स )
- भरत चौलागाई १०,०००/ (पिस माक्स)
- जितेन्द्र मोक्तान रू ३,५००/
- बिक्रम लामा रू २५,०००/
- मिलन घिसिंङ रू१०,०००/
- विष्णु राणा मगर रु २,५००/
- मीन बहादु तामाङ रू २,५००/
- खमला थापा मगर रू २,५०० /
- राजकुमार श्रेष्ठ रू २,५०० /
- लव ब: थापा मगर रु ५,०००/
- हेम थापा मगर रु ५,०००/
- सन्त लाल थापा मगर रू ५,०००/
- चन्द ब: नेवार रू ५,०००/
- यूबराज नगरकोटी रू ५,०००/
- सुबास जंग थापा मगर रु ५,०००/
- सुमन रजान् मगर रु ५,०००/
- प्रेम थापा मगर रू २,०००/
- तेज ब: नगरकोटी रु २,०००/
- निर ब: थापा मगर रु २,०००/
- चन्द ब: थापा मगर रू २,०००/
- निल ब: मगर(चैना) रू २,०००/
- तिलक थापा मगर रू २,०००/
- सन्तोष थापा मगर रू २,०००/
- कान्छा नगरकोटी रू २,०००/
- सुमन थापा मगर ज्याक रू ५,०००/
- यग ब: नगरकोटी रू १,५५०/
- टिकाराम थापा मगर रु १,१००/
- एग थापा मगर रू १,५००/
- भुवन थापा मगर रु २,०००/
- देव ब: थापा मगर रू ५,०००/
- रेम थापा मगर रू ३,०००/
- गुमान लामा रू १५,०००/
- ईमान लामा रू १५,०००/
- सेते लामा रू १०,०००/
- बद्री नारायण श्रेष्ठ रू १०,०००/
- लाल ब, थापा मगर रू ५,०००/
- रबी प्रताप तामाङ रू ५,०००/
- डम्बर बहादुर तामाङ रु १,०००/
- अनिल लामा रु १०,०००/
- हिरा लामा रू ५,०००/
- पदम लामा रु ५,०००/
- धन बिर योन्जन रू २,५००/
- सागर योन्जन रू ५,०००/
- मनोज योन्जन रू ३,०००/
- धावा लामा रू ३,०००/
- राम बहादुर श्रेष्ठ रू ५,०००/
- नारायण राज मल्ल रु ५,०००/
- रेसम मो्क्तान रू ५,०००/
- मानध्वज लामा - रु ५,०००/
- पेम्बा दोर्जे लामा रु ५,०००/
जम्मा रू ५,६९,६५०