तामाकोशी नदिमा र्याफ्टिङ् संचालन

| असार १, २०७८ मंगलबार

संकेतिक फोटो
A A A
A A A

०१ असार, रामेछाप । तामाकोशी नदिमा र्याफ्टिङ् संचालन हुने भएको छ । 

 

बागमती प्रदेश सरकारले आगामी आर्थिक बर्षको २०७८-७९ को बजेट सार्वजनिक गर्दै प्रदेश अर्थ मन्त्री कैलाश ढुङ्गेलले तामाकोशि नदिमा र्याफ्टिङ् संचालन हुने बताए । 

 

त्यसको लागि बजेट ब्यबस्थापन गरेको मन्त्री ढुङ्गेलले घोषणा गरे । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार