सुनापति गाउँपालिकालाई स्वास्थ्य सामाग्री (फोटोफिचर)

| असार ४, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

०४ असार, रामेछाप । रामेछापको सुनापति गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्राप्त भएको गाउँपालिकाले जनाएको छ । 

 

शुक्रबार पालिकालाई रामेछाप सम्पर्क समितिले दक्षिण कोरियाद्वरा सामाग्री प्राप्त भएको पालिकाले जनाएको छ । सामाग्री पालिकाकी उपध्यक्ष गीता विष्ट चौलागाई र प्रशासकीय अधिकृत कमल राज श्रेष्ठले बुझेका छन् । 


कोरोना महामारीसंग झुधिरहेको पालिकालाई सम्पर्क समितिले  बिआइपीएपी, स्यानिटाइजर, मास्क लगाएतका सामाग्री प्रदान गरिएको पालिकाले जनाएको छ । 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार