गोकुलगंगा गाउँपालिकाले ल्यायो ६८ करोड २० लाख  बजेट (पूर्णपाठसहित)

| असार १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० असार,रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६८ करोडको बजेट ल्याएको छ । आज ९ औं गाउँ सभामा ६८ करोड २० लाख ४३ हजार बजेट प्रस्तुत गरिइएको हो । 

 


जसमा चालु तर्फ ७ करोड ९६ लाख २० हजार बिनियोजन गरिएको छ भने पुँजीगत तर्फ २९ करोड १ लाख २० हजार विनियोजन गरिएको छ । 

 


त्यस्तै सामाजिक सुरक्षा भत्ता बापत ७ करोड २५ लाख र नेपाल सरकार, प्रदेश सरकारबाट प्राप्त हुने शसर्त समपुरक अनुदान रकम रु २३ करोड ९८ लाख ३ हजार बजेट विनियोजन गरिएको उल्लेख छ । 

पालिकाले जारी गरेको बजेटको पूर्णपाठ पढ्नुहोस्

 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार