यस्तो छ मन्थली नगरपालिकाको बजेट (पूर्णपाठ)

| असार १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० असार, रामेछाप । रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले एक अर्ब ७ करोड बढीको बजेट ल्याएको छ ।

 

नगरपालिकाकी उपप्रमुख मायाँ कार्कीले बिहिबार नगरको ९ औं नगर सभामा एक अर्ब ७ करोड ८५ लाख ३८ हजार ८ सय ७२ बिनियोजन गरेको घोषण गरेकी छन् । 

यस्तो छ नगरपालिकाको बजेट पूर्ण पाठ 

 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार