यस्तो छ खाँडादेवी गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट (पूर्णपाठ/भिडिओ)

| असार १०, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

१० असार, रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाले ८२ करोडको बजेट ल्याएको छ ।

 

बिहिबार नवौं गाउँ सभामा ८२ करोड ७७ लाख ९९ हजार २ सय ८५ रुपैयाको बजेट घोषणा गरिएको हो । 

 


आगामी आर्थकि वर्षक २०७८र७९ को लागि पालिकाले ७२ करोड ७७ लाख ९९ हजार रुपैयाँ चालु तर्फ ल्याएको घोषणा गरिएको हो ।

यस्तो छ बजेट पूर्णपाठ, भिडियो हेर्नुहोस्

 

रामेछाप टाइम्स
| साउन २७, २०७८ बुधबार