राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहान ९ तस्विरमा

| असार १९, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१९ असार, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनहरुले शनिबार राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहान गरेका छन् । 

 

कांग्रेसका भातृ संस्थाहरु संयुक्त रुपमा मन्थलीमा पुत्ला दहान गरेका हुन् । उनीहरुले सरकार विरुद्ध चर्को नारा वाजी गरेका छन्  । 

तस्विर मिलन घिमिरे/रामेछाप टाइम्स

रामेछाप टाइम्स
| जेठ १५, २०८१ मंगलबार