बुधबारदेखि रामेछापमा सबै गाडी चल्न पाउने

| असार २१, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

२१ असार, रामेछाप । रामेछाप जिल्लामा बुधबारदेखि सबै सवारी साधान  संचालन हुने भएको छ । 

 

सोमबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समितिको बैठकले जिल्लाभरि संचालन हुने गरि मंगलबार राति १२ बजेदेखि निजि तथा सार्वजनिक यतायात संचालन गर्ने निर्णय गरेको हो । 

 

यसअघि जिल्लामा जोर बिजोर प्रणालिमा सवारी संचालन हुदै आएको थियो । 

 


जारी निषेधाज्ञा पनि केही खुकोलो पार्दै आगामी असार ३१ गते राति १२ बजे सम्म थपिएको छ । 

 पछिल्लो पटक थपिएको निषेधाज्ञा भोली राति देखि सकिदै छ । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार