संसद् पुनःस्थापना भएको खुसियालिमा रामेछापमा दीप प्रज्वलन

| असार २८, २०७८ सोमबार

फाइल फोटो ज्ञानु श्रेष्ठको फेस्बुकबाट साभार
A A A
A A A

२८ असार, रामेछाप । संसद् पुनःस्थापना भएको खुसियालीमा मन्थलीमा दिप प्रज्वलन गरिएको छ।  

 

सोमबार संसद् पुनःस्थापना गरि भोली साँझ ५ बजे सम्म कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परामदेश जारी गरेको खुसियालीमा  दीप प्रज्वलन गरेको हो । 

 

विभिन्न राजनीतिक दलहरुले मन्थली स्थित देवकोटा चोकमा दीप प्रज्वलन गरि खुसियाली मनाउदै संसद् पुनःस्थापनाको स्वागत गरेका छन् ।