रामेछापका कांग्रेस नेता खड्का बने तरुण विभाग केन्द्रिय प्रचार तथा प्रकाशन समन्वय सदस्य

| असार ३१, २०७८ बिहिबार

फाइल फोटो
A A A
A A A

३१ असार, रामेछाप । नेपाली कांग्रेस रामेछापका नेता दामोदर खड्का तरुण विभाग केन्द्रिय प्रचार तथा प्रकाशन समन्वय सदस्यमा मनोनीत भएका छन् । 

 

बिहिबार एक पत्र जारी गर्दै कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री एवं तरुण विभागका प्रमुख शंकर भण्डारीले खड्कालाई मनोनित गरेका हुन् । 

मनोनित पत्र हे्नुहोस्