प्रदेश २ (ख) को सभापतिको उम्मेद्वरी दिने राजेश कुमार श्रेष्ठको घोषण

कांग्रेस

| साउन १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० साउन,रामेछाप । नेपाली कांग्रेस रामेछाप युवा नेता राजेश कुमार श्रेष्ठले प्रदेश २ (ख) को सभापतिमा उम्मेद्वरी घोषणा गरेका छन् । 


उनले लामो समयदेखि विभिन्न तहमा रहेर राजनीतिक यात्रा गरेका श्रेष्ठले नजिकिएको १४ औं महाधिवेशमा प्रदेशन  २ (ख) को सभापतिमा उम्मेद्वरी घोषणा गरेका हुन् । 

उनले आफूलाई सभापतिमा जिताउनको लागि सबैलाई सहयोग गर्ने अपिल समेत गरेका छन् । 

श्रेष्ठ १२ औं महाधिवेशनमा निर्वाचित् क्षेत्रिय सदस्या हुन् भने १३ महाधिवेशनमा क्षेत्रिय कोषाध्यक्ष बनेका थिए । 

त्यस्तै श्रेष्ठ नेपाल विद्यार्थी संघ (नेविसंघ) को केन्द्रीय प्रतिनिधि पनि हुन् । 

 

लामो समयदेखि राजनीतिक यात्रामा हिडेका श्रेष्ठ नेपाल तरुण दल भिरपानी गाउँपालिका इकाई सचिव समेत रहेका छन् ।