रामेछाप नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा साउन ३२ सम्म बन्द (सूचना)

| साउन १८, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१८ साउन,रामेछाप । रामेछाप जिल्लाकाे रामेछाप नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेकाे छ। 

 

साेमबार एक विज्ञप्ति जारी गर्दै नगरपालिकाले  आउँदाे साउन ३२ गतेसम्मकाे लागि अति अत्यावश्यक बाहेकका सेवा बन्द गरेकाे जनाएकाे छ ।  

 

नगरपालिकाले जारी गरेकाे सूचनामा स्वास्थ सेवा र फाेहाेरमैलाे व्यवस्थापन बाहेकका अत्यावश्क सेवा बन्द गरेकाे उल्लेख छ ।
सूचना हेर्नुहाेस्