गोकुलगंगा ५ नामाडीको पक्कि भवन उत्घाटन (फोटोफिचर)

| साउन ३१, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

३१ साउन,रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ५ नामाडीको वडा कार्यालय भवन उत्घाटन् गरिएको छ । शनिबार बागमती प्रदेशका सांसद् शान्ति प्रसाद् पौडेलले नवनिर्मित् पक्कि भवन उत्घाटन गरेका हुन् । 

 


एक औपचारिक कार्यक्रमको आयोजना गरि पालिका प्रमुख खड्ग सुनुवारसहितको उपस्थितिमा गाउँपालिका र संघीय सरकारको समपुरक डेढ करोड अनुदानमा निर्माण भएको पक्कि भवनको उत्घाटन गरि संचालनमा ल्याइएको वडा अध्यक्ष बलराम खड्काले रामेछाप टाइम्सलाई जानकारी दिए । 


उनका अनुसार यसअघि भाडाको घरमा बस्दै आएको वडा कार्यालय सेवा अब आफ्नै भवनबाट प्रदान गरिने छ । यसले सेवामा समेत सहयोग पुग्ने उनले बताए ।