रामेछापका सोडारी लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश कार्यसमितिमा चयन

| भदौ २, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२ भदौ, रामेछाप । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेश कार्यसमितिमा रामेछापका पक्राश सोडारी चयन भएका छन् । 

 

 

सोडारीलाई मंगलबार लोकतान्त्रीक खेलकुद् संघ बागमती प्रदेशले एक पत्रमार्फत कार्यासमितिमा मनोनित् गरेको हो । 

 

क्याकुशिन बुदो रामेछाप जिल्ला अध्यक्ष समेत रहेका प्रशिक्षक सोडारी प्रदेशको कार्यासमिति सदस्यमा मनोनित् भएका संगै आफूले खेलाडीहरुको विकासको लागि सक्दो भूमिका खेल्ने बताए ।

मनोनित् पत्र हेर्नुहोस्


 

मिलन घिमिरे (बि क)
| चैत १०, २०७८ बिहिबार