रामेछापमा भदौ २२ गतेसम्म लकडाउन थप

| भदौ ९, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

९ भदौ,रामेछाप । रामेछाप जिल्लामा जारी लकडाउ थप कडाई गर्दै थप गरिएको छ । 

 

 

बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोरोना रोकथाम तथा नियन्त्रण समिति (डिसिसिएमसी) को बैठकले नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण अहिले पनि देखिने क्रम नरोकिएको निश्कर्ष निकाल्दै सरोकारवालाहरुले थप १२ दिन निषेधाज्ञा थप गरेको छलफलमा सहभागि एकले रामेछाप टाइम्सलाई जानकारी दिए । 

 

'स्रोतले भन्यो लकडाउन १२ दिन थप गरिएको छ । अहिलेको भन्दा केही कडाई गरिने भनिएको छ ।'

 


पछिल्लो पटक थपिएको लकडाउन भोली राति १२ बजेबाट सकिदै छ । बिहिबार रातिदेखि लागू हुने गरि आउदो भदौ २२ गते सम्म थपिएको हो । 

निर्णय हेर्नुहोस्


 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार