गुम्देलमा ङापेम्बा शेर्पाको सभापतिमा १५ कार्यासमिति गठन

| भदौ २३, २०७८ बुधबार

फोटो उपेन्द्र कार्कीबाट प्राप्त
A A A
A A A

२३ भदौे,रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका १ गुम्देलमा ङापेम्बा शेर्पाको सभापतिमा १५ कार्यासमिति गठन भएको छ । 


आज बुधबार भएको कांग्रेसको वडा समिति गठन अन्तर्गत आङ् फूर्बा शेर्पा र डिल्ली बहादुर बस्नेत उपसभापति बनेका छन् । 

 


त्यस्तै पेमा शेर्पा र योग कुमार बस्नेत सचिवमा चयन भएको तरुण दलका नेता उपेन्द्र कार्कीले रामेछाप टाइम्सलाई जानकारी दिए । 


सर्वसहमतिमा गठन भएको समितिमा पेम्नुरी शेर्पा र झपल बि.क सहसचिवमा चयन भएका छन । भने सोनम शेर्पा, जानकीदेवी बस्नेत, सुन्तोली बि.क, कुमार कार्की, नारायण बस्नेत, शिव बहादुर बस्नेत, टपेल शेर्पा, तेन्जी शेर्पा, लिला बहादुर बस्नेत,डम्बर कुमारी बस्नेत, सुरेन्द्र बस्नेत, सोनाम शेर्पा, वाङछु शेर्पा, पासाङ् शेर्पा सदस्यमा चयन भएका छन् । 

त्यस्तै एक बहादुर बस्नेत बिष्णु, पेम्बा शेर्पा, दोर्जे शेर्पा, भीमसेश बस्नेत, ङावा शेर्पा, नबराज बस्नेत खुल्ला क्षेत्रीय प्रतिनिधिमा सिफारिस भएका छन् । 


साथै दाली शेर्पा, मिङमार शेर्पा, नुर्बु शेर्पा जनजाति पदबाट सिफारिस भएका छन् । भने कृष्ण कुमारी बस्नेत र मोहोन कार्की खस प्रतिनिधिमा सिफारिर भएका छन् । 

त्यस्तै महिला सदस्यमा उर्मिला कार्की बस्नेत,ईश्वरी कार्की र पसाङ् लकी शेर्पा सिफारिस भएका छन् । 


भने दिनेश कार्की अपाङ सदस्यमा सिफारिस बनेका छन् ।