यी हुन् रामेछाप कांग्रेसका ६४ वटा वडाका सभापति (नामावाली)

| भदौ २६, २०७८ शनिबार

फाइल फोटो नेपाली कांग्रेसको हाल पार्टी कार्यालय ।
A A A
A A A

२५ भदौ,रामेछाप । नेपाली कांग्रेस रामेछापले ६४ वटै वडा सभापतिहरुको नामावाली सर्वजनिक गरेको छ ।

 

कांग्रेस रामेछापको गत भदौ २३ गते एकै दिन सम्पन्न भएको वडा अधिवेशनमा अधिकांश वडामा सहमतिबाट टुङ्गो लगाएको सभापतिहरुको नामावाली सार्वजनिक गरेको हो ।

 

जसमा यो पटकको सभापतिमा युवा पुस्ताले धेरै ठाउँमा कब्जा जमाएका छन् । १४ औं महाधिवशनको दौड्मा रहेको कांग्रेसले आठवटा स्थानीय तह रहेको रामेछापमा एकै दिन अधिवेशन गरेको गरेको थियो । जस अनुसार उमाकुण्डमा ७, गोकुलगंगामा ६, लिखु तामाकोशीमा ७,खाँडादेवीमा ९, सुनापतिमा ९, र दोरम्बा गाउँपालिकामा ७ वटै वडामा वडा सभापतिको टुङ्गो लगाउदै नामावाली सार्वजनिक गरेको हो । 


त्यस्तै जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकामा १४ र रामेछाप नगरपालिकाको ९ वटै वडा सभापति निर्माचित् भएको केन्द्रयबाट खटिएका निर्वाचन अधिकृत विष्णु लुइटेलले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार धेरै ठाउँमा युवाहरुले नेतृत्व आएको बताएका छन् । 

६४ वटै सभापतिको नामावाली हेर्नुहोस् .........