रामेछापका सिडिओ सैजूसहित ८५ जना सहसचिवको सरुवा (सूचिसहित)

| भदौ ३०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

३० भदौ,रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजूको ६ महिनामै सरुवा भएको छ । 

 


गत फागुन २५ गते रामेछापको प्रमुख जिल्ला अधिकारी (सिडिओ)  बनेरा आएका सैजूको मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुवा गरेका हुन् । सैजूसहित मंगलबार विभिन्न सेवा समूहका ८५ सहसचिवको सरुवा गरिएको छ । 

 


प्रजिअ सैजुलाई अब सैजुलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यालयमा तानिएको छ । 

सूचिहेर्नुहोस्