‘एमाले देशभरि भाइरल् पार्टी हो’- केन्द्रिय सदस्य ढुङ्गेल

| भदौ ३०, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२७ भदौ,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रिय सदस्य कैलाश ढुङ्गेलले एमालेको चर्चा धेरै हुने नगरेको बताएका छन् । सरकारमा नरहेपनि एमालेको चर्चा बढी हुन्छ । हुदैछ । सामाजिक संजाल, मिडिया र मान्छेको गफमा केपी शर्मा ओली चर्चीत रहेको औल्याए । “हाम्रो पार्टीको अध्यक्ष चर्चीत हुनुहुन्छ । मिडियामा, सामाजिक संजालमा र मान्छेको गफ्मा । चर्चा हाम्रो छ । ओली भन्दा केन्द्रमा राजनेता कोही छैन भने ।”  

 


विगतमा गिरिजाप्रसादको चर्चा हुने नेपाली राजनीतिको दृष्टन्त स्मरण गराउदै सदस्य ढुङ्गेलले अहिले ओलीको चर्चा भैरहेको दाबी गरे  । 


पार्टी कार्यलय रामेछापमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै बागमती प्रदेशका निर्वतमान् मन्त्री ढुङ्गेलले जिल्लामा एमाले एक ढिक्का रहेको जिकिर गरे । उनले जिल्लामा एमाले नमूना जिल्लाको रुपमा स्थापित गराउन सफल भएको सुनाए । 


उनले सभामुख अग्निप्रसाद सापकोटा माओवादी केन्द्रको कार्यकर्ता भएको आरोप लगाए । उनले एमाले कमजोर पार्न भूमिका खेलेको भन्दै सभामुखको भूमिका प्रति घोर विरोध गरे । 

 


अब हुने सबै चुनावमा एमाले रामेछापले बहुमत ल्याउने दाबी गरे । “संघ, प्रदेश र जिल्लाका सबै चुनावमा एमालेले बहुमत ल्याउछ भने ।”

 

बागमती प्रदेशका निर्वतमान् मन्त्री ढुङ्गेलले जिल्लामा एमाले एक ढिक्का रहेको जिकिर गरे ।

 

उनले जिल्लामा एमाले नमूना जिल्लाको रुपमा स्थापित गराउन सफल भएको सुनाए । 

योपनि पढ्नुहोस् 
एमाले रामेछापले असोज ६ भित्र सबै पालिका र जनसंगठनहरुको बैठक सकाउनेः ७ गते जिल्ला स्तरिय कार्यकर्ता भेला (विज्ञप्तिसहित)

‘प्रदेशका १३ वटै जिल्लाको विकामा केन्द्रि भएर लाग्छु’- मन्त्री पौडेल (भिडिओसहित)