'सिडियो' पहाडी कर्यकक्षमाः भेटघाट गर्नेको लाइन्

| असोज ४, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

४ असोज,रामेछाप । रामेछापको प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडी कार्यस्थमा आइपुगेका छन् । कार्यकक्षमा सोमबार आइपुगेका 'सिडियो' पहाडीसंग भेटघाट गर्न आजैदेखि जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, अगुवा, बुद्धजिवीहरु भिड्लागेको प्रशासनका एक अधिकारीले रामेछाप टाइम्सलाई बताए ।

 

उनले भने 'सिडियोसर आइसक्नु भयो, वएबसाइड्मा फोटो राख्नको लागि फोटो खिचौं भनेको त्यसको लागि समेत् समय पाएको छैन्, मान्छे भट्न आकाआइ गरेका छन् आज ।'

 

उनले सोमबारदेखि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को रुपमा काम सुरु गरेको रामेछाप प्रशासन् स्रोतले जनाएको छ । उनी यसअघि गृह मन्त्रालय अन्तर्गत कार्यरत रहेका थिए । 

 

प्रमुख जिल्ला अधिकारी गौलोचन् सैजू सरुवा भएर गएसंगै पहाडी आएका हुन् । सैजु सत्य निरुपण तथा मेलमिलाप आयोग गइसकेका छन् । 

 

 

गत भदौ ३० गते गृह मन्त्रालयको निर्णयअनुसार सहसचिव पहाडीलाई रामेछाप पठाइएको हो ।