रामेछापमा एसको जिल्ला कमिटी गठन् भेला जारी (फोटोफिचर)

| असोज ९, २०७८ शनिबार

प्रकाश थापाबाट साभार
A A A
A A A

९ असोज,रामेछाप । नेकपा (एकिकृत समाजवादी) पार्टी (एस) को जिल्ला कमिटी वृहत भेला मन्थली सुरु भएको छ । 

 


जिल्ला कमिटी बिस्तार कार्यक्रम मन्थली स्थित् सामुदायिक हलमा र्याली सहितको टोली पुगेर कार्यक्रम जारी छ । 

 


पार्टीले मन्थली कटहरकोबोट नजिकै पार्टी कार्यालय उद्घाटन गरेपछि कार्यक्रम सुरु गरेको हो  । आजको कार्यक्रमले जिल्लाको कमिटीलाई पूर्णता दिने छ ।