‘एस’ रामेछापको अध्यक्षमा रमेश बस्नेत,उपाध्यक्षमा धनयोञ्जन र सचिवमा लालसिंह तामाङ्ः २९१ सदस्यी समिति गठन (नामावालीसहित)

| असोज ९, २०७८ शनिबार

फाइल फोटो मिलन घिमिरे/रामेछाप टाइम्स
A A A
A A A

 ९ असोज,रामेछाप । नेकपा (एकिकृत समाजवादी) पार्टी (एस) को जिल्ला अध्यक्षमा रमेश कुमार बस्नेत चयन भएका छन् । उनलाई जिल्ला ईन्चार्ज देवशंकर पौडेलले जिल्ला अध्यक्ष भएको घोषणा गरेका हुन् ।

शनिबार सदरमुकमा मन्थलीमा भएको जिल्ला कमिटी भेलाले बस्नेतको अयक्षतामा २ सय ९१ सदस्यीय समिति गठन गरेको हो । यो संख्यामा केही थप घट हुन सक्ने बताइएको छ । 
त्यस्तै उपाध्यक्षमा धनयोञ्जन चयन भएका छन् । सचिवमा लालसिंह तामाङ् चयन भएका छन् । 

 

आठ स्थानीय तहबाट भेला भएका कार्याकर्ताहरुबाट सबैलाई समेटेर समिति गठन गरेको छ । 

 

चयन भएका २९१ सदस्यीय जिल्ला कमिटी पदादिकारीहरुलाई केन्द्रिय सदस्य केदार न्यौपानेले सपथ खुवाएका छन् । 

नामावाली हेर्नुहोस्