उमाकुण्ड-काठमाडौं सम्पर्क मञ्चको चार वडाले पूर्णता पायोः बाँकि केही दिनमा (नामावाली)

| असोज १०, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

१० असोज,रामेछाप  । नेकपा एमाले उमाकुण्ड रामेछाप- काठमाडौं सम्पर्क मञ्चको चार वडा कमिटीले पूर्णता पाएको छ । भने बाँकि तीन वडा कमिटीले पनि केही दिनमानै पूर्णता पाउने बताइएको छ । 


जिल्लाबाट राजधानीमा बसोबास गर्दै आएका पालिकाबासीहरुलाई समेटेर शनिबार काठमाडौंमा वडा नं १ गुम्देलदेखि वडा ७ भुजीसम्मका सबै वडालाई सम्पर्क समिति गठन् गर्ने निर्णय गरिएको मञ्चका संयोजक गोपी बस्नेतले रामेछाप टाइम्सलाई जानकारी दिए । उनका अनुसार वडा कमिटी सहित नयाँ सदस्यता थप गरेको हो  

 

 

शनिबार वडा नं ३ कुँबुकाँस्थली, वडा ४ प्रिती, वडा ५ प्रिती, र वडा नं ६ को सम्पर्क मञ्च गठन गरिएको हो छ । 

समिति गठन भएका वडाहरुको नामावाली हेर्नुहोस्