प्रदेश ‘क’ को सभापतिमा निरोज खड्का ७ मतले बिजयी

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछापको प्रदेश ‘क’ को सभापतिमा निरोज खड्का  बिजयी भएका छन् ।

 

बिहिबार सम्पन्न भएको प्रदेश अन्तर्गतको क्षेत्रीय निर्वाचनको सभापतिमा सभापति लवश्री न्यौपानेको पक्षका निरोज खड्का बिजयी भएका हुन् । 

 


उनका प्रतिद्वन्दी केशव महतलाई हराएका हुन् । खड्काले ७ मतले बिजयी भएको उम्मेद्वर सन्ध्या घतेनेले राेमछाप टाइम्सलाई जानकरी दिए । त्यस्तै सन्ध्या घातेने खुल्ला महिला सद्स्यमा, सह-सचिवमा कुमार श्रेष्ठ र दलित सदस्यमा सविन बिक पनि बिजयी भएका छन् । मत परिणामको बारेम केही बरेमा जानकारी आउने बताइएको छ । 

 


प्रदेश ‘क’ बाट पदाधिकारीसहित १७ जना क्षेत्रिय प्रतिनिधि निर्वाचित हुनेछन् । क्षेत्रीय निर्वाचनमा ५४ जना उम्मेद्वरले निर्वाचनमा भाग लिएका छन् ।