कांग्रेस रामेछापको सभापतिमा न्यौपाने,महत र तामाङ्को उम्मेद्वरी दर्ता

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ असोज,रामेछाप । नेपाली कांग्रेस रामेछाप जिल्ला पार्टी  सभापतिमा तीन जनाले उम्मेद्वरी दर्ता गराएका छन् । 

 

 

शुक्रबार पार्टी सभापति समेत रहेका लवश्री न्यौपाने, महाधिवेशन प्रतिनिधि रहेकाद्वय कृष्ण महत र पूर्णबहादुर तामाङ् (कान्छाराम) ले जिल्ला पार्टी सभापतिमा उम्मेद्वरी दर्ता गरेका हुन् । 

 

भोली कांग्रेसको जिल्ला पार्टी सभापतिक लागि निर्वाचन हुदै छ ।