शिक्षाबिद् गुञ्जबहादुर श्रेष्ठ प्रदेश महाधिवेन प्रतिनिधिमा बिजयी

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ असोज,रामेछाप । रामेछापको शिक्षाबिद् गुञ्जबहादुर श्रेष्ठ प्रदेश महाधिवेन प्रतिनिधिमा बिजयी भएका छन् । बिहिबार भएको प्रदेश 'ख' को निर्वाचनमा ३७९ मत ल्याएर बिजयी भएका हुन् ।