प्रतिनिधि खुल्ला महिला सदस्यमा सन्ध्या घताने बिजयी

| असोज १५, २०७८ शुक्रबार

फाइल फोटो
A A A
A A A

१५ असोज,रामेछाप । नेपाली कांग्रेस क्षेत्र नं 'क' को प्रदेश प्रतिनिधि खुल्ला महिला सदस्यमा सन्ध्या घताने बिजयी भएकी छन् । बिहिबार भएको प्रदेश क को निर्वाचनमा मत ल्याएर बिजयी भएका हुन् ।