यी हुन् कांग्रेस क्षेत्र नं ‘ख’ का बिजयीहरु (नामावाली र मतसहित)

| असोज १६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

१६ असोज,रामेछाप । नेपाली कांग्रेस क्षेत्र नं ‘ख’ को सभापतिमा राजेशकुमार श्रेष्ठ निर्वाचित् भएका छन् । श्रेष्ठसहित बिहिबार भएको निर्वाचनमा २५ जना विभिन्न पदमा बिजयी भएका छन् । 

 


उपसभापतिमा पुर्णबहादुर सुवेदी र बाबुराम लामा निर्वाचित् भएका छन् । भने बेन बहादुर थापा मगर र भेष बहादुर थापा सचिवमा निर्वाचित् भएका हुन् । 

 


त्यस्तै टाँशी लामा र सुन्दर घिमिरे सह-सचिवमा बिजयी भएका हुन् । प्रदेश महाधिवेशनसहित खुल्ला महिला, दलित, जनजाति सहितका २५ पदमा शुक्रबार सम्पन्न भएको मतगणनाबाट उनीहरु निर्वाचित् भएको घोषणा गरिएको हो । 

 


प्रदेश ‘ख’ मा ७ सय ६८ जना वडा, गाउँर नगरका क्षेत्रीय प्रतिनिधिहरुले मतदान गरि उनीहरुलाई बिजयी गरेका हुन् । 

नामावाली हेर्नुहोस् ।