कक्षा ११-१२ मा अंग्रेजी माध्यमबाट पठनपाठन गर्न मागसहित अनेरास्ववियू मन्थली क्याम्पस कमिटीले बुझायो ज्ञापन पत्र

| असोज १८, २०७८ सोमबार

फाइल फोटो
A A A
A A A

१८ असोज,रामेछाप । अनेरास्ववियू मन्थली मा।वि। कमिटीले ७ बुँदे माग सहित प्रशासनलाई ज्ञापनतपत्र बुझाएको छ।

 

 

सोमबार बिद्यार्थीहरुका विविध समस्या उल्लेख गर्दै उक्त समस्याहरु समाधन गर्न कम्याम्पसका प्रमुख टंकप्रसाद दाहाललाई ७ बुँदे ज्ञापन पत्र बुझाएको हो । 

 


उसले कक्षा ११ र १२ मा अध्ययनरत आर्थिक अवस्था कमजोर विद्यार्थीहरुलाई पूर्ण छात्रवृती, लकडाउन अबदिमा बन्द रहेको बिद्यालय अबधि भरिको मासिल शुःल्क मिनाह, कक्षा कोठामा पीउने पानीको ब्यवस्था, ऐच्छिक विषयको रुपमा अंग्रेजी वियषको पठनपाठन गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।  

पत्र हे्नुहोस्