रामेछाप प्रशासनको दशै शुभकामनाः “सभ्य भएर चडा पर्व मानाउनूहोस्” (भिडिओ)

| असोज २३, २०७८ शनिबार

A A A
A A A

२३ असोज,रामेछाप । रामेछापका प्रमुख जिल्ला अधिकारी दिपक पहाडीले सबैको साझा प्रयासबाट मात्रै जिल्लाको शान्ति सुरक्षा प्रदान गर्न सकिने बताएका छन् । “प्रशासनले मात्रै जिल्ला यो कुरा सम्भव हुदैन । यसमा सबैसंगको समन्वयबाट मात्रै शान्ति सुरक्षा पर्दान गर्न सकिन्छ उनले भने ।”

 

 
मन्थलीमा भएको दशैको शुभकामना आदन प्रदान कार्यक्रममा बोल्दै  “प्रजिअ” पहाडीले यस्तो बताएका हुन् । चडापर्व मनाउदा सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नु पर्नमा जोड् दिदै सब्य तरिकाले पर्व मनाउन आग्रह गरे । 

 

 

उनले कोरोना महामारी घटेको मात्रै दृष्टन्त सुनाउदै सबैले सजग भएर पर्वलाई मनाउन आग्रह गरे ।  उनले जिल्ला बासीमा प्रशासनको तर्फबाट शुभकामना प्रदान गरे । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार