अखिल नेपाल शिक्षक संगठन रामेछापले शिक्षा मन्त्री पौडेललाई बुझायो २ बुँदे ध्यानाकर्षण पत्र

| कात्तिक ६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

६ कातिक, रामेछाप । एकीकृत अखिल नेपाल शिक्षक संगठन रामेछापले शिक्षा मन्त्री देवेन्द्र पौडेललाई २ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । 

 

 


शुक्रबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री पौडेलको कार्यकक्षमा खाँडादेवी गाउँपालिका वडा १ राकाथुमका वडा अध्यक्ष बिष्णु श्रेष्ठसहित पुगेको टोलीले संघीय  शिक्षा ऐन जारी गर्न, बालकक्षा बिधालय कर्मचारी,कार्यालय सहयोगिकोहरुको तलब भत्ता वृद्धि गर्न माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।   
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार