रामेछापमा तरुण दलले रक्तदान गर्ने

| कात्तिक ६, २०७८ शनिबार

फाइल फोटो
A A A
A A A

६ कातिक,रामेछाप । नेपाल तरुण दल रामेछापले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान गर्ने भएको छ । 

 

 

 

आउदो कातिक १० गते शुक्रबार बिहान ८  ३० बजेदेखि नेपाल रेडक्रस सोसाइटी रामेछापको भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको आयोजक तरुणका सचिव जीवन कार्कीले जानकारी दिए । 

 

 

रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यले रक्तदान गर्न लागेको उनले बताए ।

 

उनले रक्तदान कार्यक्रममा सहभागिता जनाउन पनि सबैमा अपिल गरेका छन् । 
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार