बेथानमा अन्य पार्टी त्याग्दै ९० जना एमाले प्रवेश

| कात्तिक ७, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

७ कातिक, रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाली कांग्रेस परित्याग गर्दै ९० जना एमाले प्रवेश गरेका छन् ।

 

शनिबार देशब्यापी रुपमा भएको एमालेको वडा अधिवेशन कार्यक्रमकाबीच पालिकाको वडा नं ४ डहुबेथानमा १० वर्षे जनयुद्दमा सहभागी भै आफ्नो अमूल्य समय योगदान गरेका लक्षुमण योन्जन (लामा) को नेतृत्वमा ५० जना माओवादी केन्द्रका कार्यकर्ता र ४० जना कांग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।   
 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार