सर्वोच्च अदालतको न्यायाधीशमा चुडाल, र सुवेदी राष्ट्रपतिबाट नियुक्त
फाइल फोटो
६ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्च अदालतको न्यायाधीश पदमा डा कुमार चुडाल, नहकुल सुवेदीलाई नियुक्ति गरिकी छन् ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम न्याय परिषद्को सिफारिसमा उनीहरुलाई नियुक्त गरिएको उल्लेख छ ।

