एमाले सुनापतिको अध्यक्षमा पुःन योञ्जनः यी हुन् पदादिकारी

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ कातिक, रामेछाप । नेपाल कम्युनिष् पार्टी एमाले रामेछापको आज जारी पालिका अधिवेशनको परिणाम आउन थालेको छ ।

 

जिल्लाको आठवटै स्थानीय तहमा आज एमालेको पालिका अधिवेशन कार्यक्रम भैरहेको छ । सोही कार्यक्रम अन्तर्गत सबै भन्दा पहिले सुनापति गाउँपालिकाले पालिकाको नेतृत्व सर्वसहमत रुपमा पाएको छ ।

 

विगतमा पनि पालिका अध्यक्ष रहेका ज्ञानकुमार योञ्जनलाईनै पालिका अध्यक्षमा दोहोर्याइएको हो । योञ्जनको नेतृत्वमा ७५ सदस्यीय पालिका कमिटी गठन गरिएको छ । 

 


योञ्जनलाईनै पुःनपालिका अध्यक्ष बाउने निर्णय गरेको स्रोतले बतायो । 

 


त्यस्तै पालिकाको उपाध्यक्षमा अम्बरध्वज लामा, सचिवमा रोज ग्याबक चयन भएका छन् । 

 

भने उपसचिवमा केशर लामा र आनन्द ग्याब चयन भएका छन् ।