एमाले रामेछाप नगर संगठन कमिटीको अध्यक्षमा रोशन पाख्रीन

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ कातिक, रामेछाप । नेपाल कम्युनिस्ट पार्टी ( एमाले ) रामेछाप नगर संगठन कमिटीको अध्यक्षमा रोशन पाख्रीन निर्विरोध चयन भएका छन् । 

 

मंगलबार भएको पालिका अधिवेशन अन्तर्गत भएको अधिवेशनमा पाख्रीन नगर कमिटीको अध्यक्षमा चयन भएका हुन् । 

 

अन्य पदादिकारीहरुको को कहाँ बस्ने भन्ने बारेमा छलफल जारि रहेको स्रोतले बताए । 

 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार