एमाले उमाकुण्डको अध्यक्षमा रुद्रमणी नेवारः ६१ सदस्यीय समिति गठन

| कात्तिक ९, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

९ कातिक, रामेछाप । एमाले उमाकुण्ड पालिका अध्यक्षमा रुद्रमणी नेवार चयन भएका छन् ।

 

१० औं महाधिवेशन अन्तर्गत आज भएको एमाले पालिका अधिवेसन अन्तर्गत नेवार पालिका अध्यक्ष बनेका हुन् । 

 


त्यस्तै पार्टीको उपाध्यक्षमा छिरी लामा, सचिवमा चन्द्रा खाती चयन् भएका छन् । भने सहसचिवमा पूर्णप्रसाद गुरागाई र पवित्र कार्कीले जिम्मेवारी पाएको उमाकुण्ड एमाले नेता शेरबहादुर सुनुवारले रामेछाप टाइम्सलाई जानकारी दिए ।

 

उनका अनुसार नेवारको नेतृत्वमा ६१ सदस्यीय समिति गठन भएको हो । नेतृत्व सर्वसहमतिमा टुङ्गो लागेको हो । 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार