गोकुलगंगामा एमाले र माओवादी परित्याग गरि दर्जनौं कांग्रेस प्रवेश

| कात्तिक १७, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१७ कातिक,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी एमालेको गडमानिएको रसनालुका ६० जना भन्दाबढी नेकपा परित्याग गरेर कांग्रेस प्रवेश गरेका छन् ।

 

 
नेपाली कांग्रेस गोकुलगंगा गाउँपालिकाले आयोजना दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा एमाले र माओवादी पार्टी परित्याग गर्दै ८१ जना कांग्रेस प्रवेश गरेका हुन् ।  

 

 

पछिल्लो समय रामेछापका कांग्रेस भित्रनेको संख्या बढेको छ । नव प्रवेशिलाई नेपाली कांग्रेस जिल्ला सभापती पुर्णबहादुर तमाङ (कान्छाराम)लगायतका नेताले फूलमाला र अबिर सहित स्वागत गरेका थिए ।

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार