रामेछापमा राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने (विज्ञप्तिसहित)

| कात्तिक १७, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

१७ कातिक,रामेछाप । रामेछाप जिल्लामा राति ८ बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने भएको छ ।

 

स्वास्थ्य सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरि मर्यादित् भएर राति ८ बजेसम्म मात्रै देउसीभेलौ खेल्न रामेछाप प्रशासनले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

 

 

साथै देउसीभैलोखेली संघसंस्थाको नाममा विभिन पेशा एवं व्यवसायीहरुबाट चन्दा रकम उठाउने कार्य नगर्नको पनि भनिएको छ । 

 


त्यस्तै सूर्तीजन्य पदार्थ र मदिराको प्रयोग नगर्न, पटका भूईचम्पा, अतिशबाजी लगाएतका कार्यपनि नगर्न भनिएको  छ ।  


 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार