एमाले बागमती प्रदेश सम्पर्क कमिटी रामेछाप-काठमाडौं सम्पर्क मञ्चको इन्चार्जमा बिश्व चयन

| कात्तिक २४, २०७८ बुधबार

फाइल फोटो
A A A
A A A

२४ कातिक,रामेछाप । नेकपा एमाले बागमती प्रदेश सम्पर्क कमिटी रामेछाप (काठमाडौं सम्पर्क मञ्चको इन्चार्जमा टेकबहादुर श्रेष्ठ (बिश्व) चयन भएका छन् ।

 

 

आज बुधबार बसेको बागमती प्रदेश सम्पर्क कमिटीको बैठकले नेकपा (एमाले) रामेछाप(काठमाडौं सम्पर्क मञ्चका तत्कालिन संयोजक समेत रहेका श्रेष्ठलाई ईन्चार्जमा जिम्मेवारी तोकेको हो । 
 

अप्रिल अधिकारी
| माघ २३, २०८२ बिहिबार
मिलन घिमिरे (बि क)
| माघ १४, २०८२ मंगलबार