अष्टलक्ष्मि शाक्य रामेछाप आउदै

| बैशाख ७, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

७ वैशाख, मन्थली । नेपाल कम्युनिष्ट् पार्टी (एमाले) की केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रामेछाप आउने भएकी छन् । बिहिबार जिल्ला कमिटी बैठक तथा विस्तारित् भेलालाई सम्बोधन गर्न बागमती प्रदेशका, प्रदेश संयोजक समेत रहेकी शाक्य जिल्ला आउन लागेको पार्टी अध्यक्ष शान्ति प्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार बिहिबार बिहान ११ बजे मन्थलीमा भेलाको आयोजना गरिएको छ । 
भेलामा सहभागी हुन उनले जिल्लाका कमिटी सदस्य, जिल्ला सल्लाहकार परिषद, पालिका तथा नगरकमिटी सदस्यहरु, वडा अध्यक्ष तथा जनवर्गीय संगठनका जिल्ला अध्यक्षलाई आह्वन पनि गरेका छन् । 

No description available.

मिलन घिमिरे (बि क)
| माघ २४, २०८२ शुक्रबार