कांग्रेस दोरम्बा - काठमाडौं सम्पर्क समितिको सभापतिमा मिलन घिसिङ,सचिवमा गौतम

| कात्तिक २८, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

२८ कातिक,रामेछाप । नेपाली कांग्रेस दोरम्बा शैलुङ् गाउँपालिका-काठमाडौं सम्पर्क समितिको सभापतिमा मिलन घिसिङ् चयन भएका छन् । 

 

शनिबार काठमाडौंमा भएको पार्टी प्रवेश तथा सम्पर्क समिति गठन कार्यक्रममा घिसिङ् सभापतिमा चयन भएका हुन् । 

 

त्यस्तै उपसभापतिमा हस्तबहादुर योञ्जन र कृ्ष्ण थापामगर चयन भएका छन् । भने सचिवमा सुरज गौतम र निशान मोक्तान चयन भएका छन् । 

 

समितिको कोषाध्यक्ष र सहकोषाध्यक्ष समेतको जिम्मेवारी तोकिएको छ । भने सहसचिमा चार जना चयन भएका छन् । 

कार्यसमितिको नामावाली हेर्नुहोस् 

मिलन घिमिरे (बि क)
| असोज ३०, २०८१ बुधबार