दुरागाउँमा ट्याक्टर दुर्घटनामा परि एकको मृत्यु, दुई जना घाइते

| कात्तिक ३०, २०७८ मंगलबार

फोटो स्रोतः पदम तामाङ्
A A A
A A A

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं १ दुरागाउँमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । भने दुई जना घाइते भएका छन् । 

 


'दुरागाउँको बसेरिमा ट्याक्टर दुर्घटना हुदाँ उद्दब दाइको मृत्यु भएको छ । अन्य २ जना घाइते भएका छन् वडा नं २ सैपुका वडा अध्यक्ष पदम तामाङ्ले भने।  घटनाबारे थप जानकारी आउने बाँकि छ ।'