ट्याक्टर दर्घटनामा परि ज्यान गुमाउने नेपाल शिक्षक संगठन जिल्ला अध्यक्ष पौडेल प्रति माओवादी केन्द्र र संगठनद्वरा दुःख ब्यक्त

| मंसिर १, २०७८ बुधबार

फाइल फोटो दुर्घटनामा ज्यान् गुमाएका उद्दब पौडेल । तस्विर सामाजिक संजाल ।
A A A
A A A

०१ मंसिर,रामेछाप । गत मंगलबार ट्याक्टर दुर्घटनमा परि ज्यान् गुमाएका उद्दब पौडेल प्रति माओवादी केन्द्र रामेछापले दुःख ब्यक्त गरेको छ । उनी नेकपा ९माओवादी केन्द्र० रामेछापका नेता, एकिकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिका सदस्य र ,रामेछाप जिल्ला अध्यक्ष समेत रहेका थिए ।

 

 
मंगलबार कातिक ३० गते लिखु तामाकोशीको सैपुबाट दुरागाउँ तर्फ जादै गरोको ट्याक्टर दुर्घटनामा पर्दा पौडेलको घट्नास्थमै ज्यान गएको थियो ।

 

उनको मृत्युले दुखिद् भएको बन्दै माओवादीका जिल्ला ईन्चार्ज युवराज चौलगाईले दुःख ब्यक्त गरेका छन् भने । लिखु तामाकोशी गाउँकमिटीले शोक ब्यक्तब्य जारी गर्दै अध्यक्ष ध्रुब कुमार कार्कीले दुःख ब्यक्त गरेका छन् ।

 

 

उनले पौडेलको मृत्यूले पार्टीमा अपूरणीय क्षेती पुगेको उल्लेख गरेका छन् । साथै दुर्घटनामा घाईतेहरुको स्वास्थ्य लाभको समेत कामना गरेका छन् । 

शोक पत्र हेर्नुहोस्