रामेछापमा ४१ वडामा सर्वसहमतिमै माओवादीको नयाँ नेतृत्व टुङ्गियो

| मंसिर ५, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

५ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रामेछापले शनिबार ४१ वटा वडामा वडा कमिटी गठन सम्पन्न गरेको छ । माओवादीले शनिबार हिजो एकै दिन देशभरी वडा कमिटी गठन गरेको थियो । 

 

 

सोही अनुसार रामेछापमा शनिबार ४१ वडाको नेतृत्व सर्वसहमतिकै टुङ्गो लगाएको जिल्ला संयोजक एवं पार्टी अधयक्ष मैनकुमार मोक्तान ‘मदन’ले रामेछाप टाइम्सलाई जनाकरी दिए । 

 

उनका अनुसार अब २३ वडामाका एक दुई दिनमा नेतृत्व टुङ्गो लाग्ने छ । ७ वटा वडामा केही दिन अगाडिनै नयाँ नेतृत्व पाएको माओवादी केन्द्र रामेछापले शनिबार सहमितिको उच्चतम प्रयास गरिएको उनले रामेछाप टाइम्ससंग बताए । 

दोरम्बा शैलुङ् गाउँपालिका वडा कमिटीहरु नामावाली हेर्नुहोस्

वडा नम्बर १ डडुवा
वडा अध्यक्ष, ङिमा शेर्पा
उपाध्यक्ष, पूर्ण बहादुर मगर
सचिव, जित थामी
सह–सचिव वेद लाला तामाङ
कोषाध्यक्ष, रजिना घिसिङ

वडा नम्बर २ दोरम्बा
अध्यक्ष, मेचनमान योञ्जन
उपाध्यक्ष, देउ कुमारी मगर
सचिव, हस्त लामा
सहसचिव, मिना कुमारी श्रेष्ठ
कोषाध्यक्ष, सिंहराज योञ्जन

वडा नम्बर ३ टोकरपुर
अध्यक्ष, धन बहादुर थापामगर
उपाध्यक्ष, डम्बर रिजाल मगर
सचिव, राजराम पाठक
सहसचिव, सन्त पहरी
कोषाध्यक्ष, मन्जु बसेल

वडा नम्बर ५ गुराँसे
अध्यक्ष, मित्रलाल श्रेष्ठ
उपाध्यक्ष, लाल कुमार घिसिङ
सचिव, निर्मल मगर
सहसचिव, नर बहादु श्रेष्ठ
कोषाध्यक्ष, ईश्वरी थापामगर

वडा नम्बर ७ लखनपुर
अध्यक्ष, प्रविण कुमार मोक्तान
उपाध्यक्ष, महेश थापामगर
सचिव, कुन्साङ तामाङ
सह–सचिव, कर्ण बहादुर थापामगर
कोषाध्यक्ष, ईश्वरी विक घतानी

सुनापति गाउँपालिका वडा कमिटीका अध्यक्ष र सचिव नामावाली हेर्नुहोस्

वडा नम्बर १ गुन्सी–अध्यक्षमा किरण चौलागाई, सचिवमा बुद्ध तितुङ 


वडा नं २ दिमीपोखरी –अध्यक्षमा पदम थापामगर, सचिवमा निर्वाचन तामाङ, 


वडा नम्बर ३ हिलेदेवी – अध्यक्षमा कुल बहादुर तामाङ,सचिवमा रोज 'ह्योल्मो', 


वडा नम्बर ५ खनियापानी–अध्यक्ष नवराज ढुंगाना, सचिवमा जयराम मानान्धर 


 वडा नं ४ बेथानमा एक दुई दिनमा घोषणा हने/ हुन बाँकि