काठमाडौं-लिखु तामाकोशी गाउँपालिका सम्पर्क समिति गठन

| बैशाख ७, २०७८ मंगलबार

फाइल फोटो
A A A
A A A

७ मन्थली । नेपाली कांग्रेस लिखु तामाकोशी गाउँपालिका-काठमाण्डौ सम्पर्क समिति गठन गरिएको छ । 

मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि समिति गठन गरिएको हो ।  समितिको संयोजकमा सुवाश दाहाल चयन भएका छन् । 

 

गाउँपालिकाको सबै वडाहरूमा संयोजक सहित ११ देखि १५ जनासम्मको वडा स्तरीय समिति पनि गठन गरिएको हो । 
 

रामेछाप टाइम्स
| भदौ २१, २०८० बिहिबार