रामेछापमा सुनिलकुमार रायको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन (नामावाली)

| मंसिर ५, २०७८ आइतबार

फाइल फोटो
A A A
A A A

५ मंसिर,रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) रामेछाप नगरपालिका वडा नं ८ रामेछापमा सुनिलकुमार रायको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन भएको छ । 

 

 

शनिबार गठित  कमिटीमा मानकाजी हायु उपाध्यक्ष र जित बहादुर तामाङ चयन भएका छन् ।

 


त्यस्तै कुमार शाही कोषाध्यक्ष र विना श्रेष्ठ सह-सचिव बनेकी छन्।